हुम तमू
पाेखरा । कास्की-२ मा मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा समाजवादी पार्टीबाट उम्मेदवार बनेका भूतपूर्व ब्रिटिश गोर्खा सैनिक इन्जिनियर धर्मराज गुरुङलाई गोर्खा सत्याग्रह संघर्ष समितिले साथ दिने भएको छ ।
गोर्खाहरुमाथि गरिएको असमानता, विभेद र अपमानका विरुद्ध समानता, मानवअधिकार र राष्ट्रियताको लडाईंमा रहेको गोर्खा सत्याग्रह संघर्ष समितिका केन्द्रीय...