Friday, December 6, 2019

Tag: धर्मराज गुरुङ

हुम तमू पाेखरा । कास्की-२ मा मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा समाजवादी पार्टीबाट उम्मेदवार बनेका भूतपूर्व ब्रिटिश गोर्खा सैनिक इन्जिनियर धर्मराज गुरुङलाई गोर्खा सत्याग्रह संघर्ष समितिले साथ दिने भएको छ । गोर्खाहरुमाथि गरिएको असमानता, विभेद र अपमानका विरुद्ध समानता, मानवअधिकार र राष्ट्रियताको लडाईंमा रहेको गोर्खा सत्याग्रह संघर्ष समितिका केन्द्रीय...
हुम तमू पाेखरा । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा समाजवादी पार्टीले इञ्जिनियर धर्मराज गुरुङलाई उम्मेदवार घाेषणा गरेकाे छ । समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिकाे आइतवारकाे बैठकले कास्कीमा भूपू सैनिक समेत रहेका गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । को हुन् गुरुङ ? कास्की जिल्ला, पोखरा महानगरपालिका वडा...

Latest news