18 C
Kathmandu
Sunday, May 10, 2020

Tag: धरान उपमहानगर

धरान । लकडाउनको बेला धरान उपमहानगरबासीले घरघरमै तरकारी पाउने भएका छन् । उपमहानगरले कृषि बजार व्यवस्थापन समितिसँग समन्वय गरी प्रत्येक वडाका उपभोक्ताको घरघरमा सागसब्जी तथा तरकारी वितरण गर्न लागेको हो । आइतबार उपमहानगरका प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुवेदी र तरकारी व्यवसायीहरुबीच बैठक बसी यस्तो निर्णय गरिएको हो । उपमहानगरले तरकारीको...
धरान । धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनकाे मतगणना नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर बढाएका छन् । अहिले बिहान ८ बजे सार्वजनिक भएको मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार तिलक राईले १६४७ मतान्तरसहित अग्रता लिएका हुन् । उनले २४ हजार ६ सय ५१ मत प्राप्त गरेका छन् । नेकपाका प्रकाश राईले २३ हजार...
धरान । मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरकाे मेयर पदका लागि २३ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय धरानकाअनुसार मेयर पदमा नेपाली कांग्रेसबाट तिलक राई, नेकपाबाट प्रकाश राई,  समाजवादी पार्टीबाट गजेन्द्रबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्बरबहादुर लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट कुमार बराइली, राष्ट्रिय प्रजातन्त्र...
निमा पाेङ्स्युवा धरान । धरानमा फैलिएको डेंगु नियन्त्रण गर्न संघीय सरकारबाट आएकाे डा कृष्णकुमार राईको टोली बिहीबार फिर्ता भएको छ । धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रण सम्बन्धी काम गर्न नदिएको भन्दै बिहीबार नै समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुप लिम्बू, उपाध्यक्ष कृष्ण राई, सचिब हेमराज जिमी नगरपालिकामा डेलिगेशन गएका थिए । स्थानीय सरकारले...

विशेष

ताजा समाचार