25 C
Kathmandu
Saturday, May 9, 2020

Tag: दसैं बहिष्कार

काठमाडौं । डा. मित्र परियारले यसवर्ष दसैंको टीका लगाएनन् । उनले गत वर्षदेखि दसैं बहिष्कार गरेका हुन् । ‘दलित समुदायको जातीय मुक्ति खोज्ने हो भने दलितहरुले हिन्दू धर्म मान्नु हुन्न’ भन्ने अभिव्यक्ति दिएका उनले दसैं हिन्दूहरुको उच्च जातिको प्रतिक रहेको बताएका छन् । उनले उच्च जातीय हिन्दूहरुले कथित तल्लो जातिलाई सधैं...
अर्जुन जम्नेली राई मोरङ । मंगोल नेशनल अर्गनाइजेशन पार्टी पथरीशनिश्चरे र सुनबर्षी मोरङले संयुक्त रुपमा कालो टीका लगाएर दसैं बहिषकार गरेको छ । आज (असोज २१) गते मोरङको पथरीमा कार्यक्रमको आयोजना गरी कालो टीका लगाएर दसैं बहिष्कार गरेका हुन् । मंगोल नेशनलको १ नम्बर प्रदेश सदस्य पदमा तामाङले उपस्थित सहभागीहरुलाई टीका लगाइदिएका...
-किवाङ हाङ राई दशै नया शासकले पुर्खाहरुलाई पराजित गरी आफ्नो बिजयमा मनाएको बिजय दशमी भन्दै, पुर्खाको रगत मुछेर लगाएको टिका भन्दै , दशै मान्न इन्कार गर्दा रामलीहांग र रिदामालाई फाँसी दिएको, हिन्दु चाँड जबर्जस्ती लादिएकैहो भन्दै केही मंगोल बर्ग दशै बहिस्कार गर्न बर्षको करिब १ महिना कराउदै आएको पनि २९...
टंक सेलिङ निम्न दुईवटा कुराले दसैंकाे उत्सव मानव समुदायको निम्ति सही छैन । १) हत्या/हिंसा गरी राज्य सत्ता लिनु ठीक भन्ने महाआख्यान गलत छ । जस्तैः रामले रावणलाई हत्या गरी सत्ता लिनु सही हाे भन्ने रामायणवादी महाआख्यान गलत छ । अर्को तथ्य, रावण आफैमा राम भन्दा धर्मात्मा रहेकाे तथ्यहरू पाउँछाै । कुटिलता,...
जुद्ध ढाक्रे संसारभरि हरेक समयमा सभ्यताको लडाईं भएको देखिन्छ । दसैं पर्वलाई पनि नेपालका हिन्दूहरुले आफ्नाे सभ्यतासँग जोडेर मनाएको पाइन्छ । दसैं विशेष तिथिलाई लिएर दशमीको दिनलाई मनाउँदै आएको पाइन्छ । प्राचिन कालमा अयोध्याका राजा रामले लंकाका राजा रावणलाई लडाईंमा जितेको दिन विजय दशमी मानेको भन्ने हिन्दूहरुले विश्वास राख्दछन् । जुन...
पदम श्रेष्ठ विशेषगरी नेपालका आदिवासी जनजाति, मुस्लिम, क्रिश्चियन लगायत समुदायले दशैंलाई हिन्दूहरुको पर्व हो भनी गलत बुझ्ने गरेको पाइन्छ । बास्तवमा दशैं–तिहार न हिन्दूहरुको मात्र हो न त यो पर्व दुई वटा पर्व नै । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दशैं र कार्तिककृष्ण त्रयोदशीदेखि द्वितीयासम्म पाँच दिनको चाड तिहारलाई विभिन्न आख्यान÷आस्थाअनुरूप...
डा कृष्ण भट्टचन दशैं धनी हिन्दूलाई खासा, गरिब हिन्दूलाई दशा र जनजातिलाई दुर्दशाको चाड हो । नेपालमा गएको दुई सय वर्षको अवधिमा हिन्दू धर्म संस्कृति र मूल्यमान्यता वा बाहुनवादको एकाधिकार रह्यो, राइदाइ र दलनमलन रह्यो । राज्यले नै हिन्दू धर्मको पक्ष लिएर हिन्दू अधिराज्य घोषणा गरेपछि देश धर्म निरपेक्ष हुनुभन्दा अघिसम्म हिन्दू...
काठमाडौं । दसैं आदिवासी जनजातिहरुको चाड हो कि होइन ? भन्ने विषयमा आदिवासी अगुवाहरुबीच नै मत विभाजन भएको छ । ‘इन्सिट्युट फरम सोसियो कल्चरल सिरर्च एन एनालिसिस’ले आइतबार काठमाडौैंमा आयोजना गरेको कार्यक्रममा दसैंबारे आदिवासी अगुवाहरुको मत बाँझिएको हो । त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभाग प्रमुख तथा मानवशास्त्री डा डम्बर चेम्जोङले दसैं शक्ति...
दसैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । दसैंको मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निराश छन् । पूर्व, पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम सबैतिरका यात्रुले टिकट काट्न जाँदा बुक भइसकेको सूचना पाउने गरेको बताए । काठमाडौंबाट नजिक रहेका जिल्लाहरुका लागि भने शुक्रबारबाट टिकट बुकिङ खुल्दै छ ।...
काठमाडाैं । हिन्दूहरूको महान् चाड दसैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दसैंको लागि टिकट खुला गर्ने सहमति भएको हो । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारसँगको छलफलबाट आगामी ५ असोजबाट टिकट खुला गर्ने निर्णय...

विशेष

ताजा समाचार