15 C
Kathmandu
Monday, April 6, 2020

Tag: त्रियुगा नगरपालिका

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–९ चौकीबारीमा शुक्रबार राति धारिलो हतियार प्रयोग गरी आमा छोरीको हत्या गरिएको छ । ३० वर्षीया आमा शारदा कुमारी चौधरी र ९ वर्षीया छोरी रत्ना चौधरीको धारिलो हतियारले हत्या गरिएको प्रहरीले जनाएको छ । उनीहरुको घाँटी रेटिएको देखेपछि छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए । मृतकका श्रीमान वैदेशिक रोजगारीमा...

धेरै पढिएकाे

धेरै कमेन्ट गरिएकाे

ताजा समाचार