Wednesday, January 22, 2020

Tag: तिलक राई

सुनसरी । किरात राई यायोक्खा केन्द्रिय समितिको निवर्तमान अध्यक्ष तिलक राईलाई सुनसरी धरानको उपमहानगरपालिका प्रमुख तिलक राईलाई शनिबार कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना व्यक्त गरेको छ । मंसिर १४ गते भएको उपनिर्वाचनमा उपमहानगरको प्रमुख भएका राईलाई धरानस्थित यायोक्खा भवनमा बधाई तथा शुभकामना दिएको हो । कार्यक्रममा बोल्दै प्रमुख राईले...
काठमाडौं । किरात राई यायोक्खाका निवर्तमान अध्यक्ष तिलक राई धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएपछि यायोक्खाका अध्यक्ष दिवस राईसहितको टोलीले बुधबार मेयर राईलाई भेटेर सफल कार्यकालको शुभकामना दिएको छ । यायोक्खाका अध्यक्ष दिवस राईका साथै उपाध्यक्ष जिवन हाताचो राई, कोषाध्यक्ष देवान राई लगायतको टोलीले धरान पुगेर मेयर राईलाई शुभकामना दिएका हुन्...
-धीरेन्द्र रुम्दाली राई गत मंसिर १४ मा सम्पन्न उपनिर्वाचनको इपिसेन्टर धरान उपमहानगरपालिका नै रह्योभन्दा फरक नपर्ला । कास्की-२ र भक्तपुर-३ लाई समेत ओझेल पार्दै धरान उपमहानगरपालिकाको निर्वाचनको मत परिणामले सबैको ध्यान खिच्यो । तथापि, अधिकांशको पूर्वानुमान वामपन्थीहरुको लालकिल्ला तोडिन्न भन्ने मनोविज्ञानले काम गरेको पाइन्थ्यो । झिनो प्रतिशतमा मात्र लालकिल्ला तोडिन्छ...
धरान । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार तिलक राई विजयी भएका छन् । उनले नेपकाका उम्मेदवार प्रकाश राईलाई २७९५ मतले हराएका छन् । यो जितका लागि फराकिलो मतान्तर हो । उनले २६७०९ मत ल्याएका छन् भने प्रकाश राईले २३९१४ मत ल्याएका छन् । किरात राई यायोक्खाका पूर्वअध्यक्ष समेत रहेका तिलक...
धरान । मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरकाे मेयर पदका लागि २३ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय धरानकाअनुसार मेयर पदमा नेपाली कांग्रेसबाट तिलक राई, नेकपाबाट प्रकाश राई,  समाजवादी पार्टीबाट गजेन्द्रबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्बरबहादुर लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट कुमार बराइली, राष्ट्रिय प्रजातन्त्र...
धरान । धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट तिलक राई मेयरका उम्मेदवार हुने भएका छन् । उपनिर्वाचन आगामी मंसिर १४ गते हुनेछ । शुक्रबार बसेको कांग्रेसको धरान नगर समितिको बैठकले राईलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी कांग्रेसको धरान नगर समिति सभापति हुन् । किरात राई यायोक्खाका पूर्व अध्यक्षसमेत भएका राई...

Latest news