Sunday, January 26, 2020

Tag: डेंगु नियन्त्रण

काठमाडाैं । डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् । डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ । तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगुको लक्षण देखिना साथ...
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाललाई डेंगु लागेको छ । मंगलबारदेखि नै उनलाई ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि काठमाडौंको टेकुस्थित् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गरिएको थियो । सो क्रममा उनलाई डेंगुको संक्रमण भएको देखिएको हो । मन्त्री खनाललाई डेंगुको संक्रमण भएको पत्ता लागेपछि बुधबार उनलाई उपचारका...
तनहुँ । तनहुँ जिल्लामा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत साउन २४ गते एक जनामा डेङ्गु देखा परेको तनहुँमा यही भदौ ११ गतेसम्म डेङ्गुका बिरामी नौ जना पुगेका छन् । व्यास नगरपालिका र म्याग्दे...
प्राणघातक रोग डेंगुको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ । समयमै गम्भीर नभएको अवस्थामा यसले विकराल रूप लिने आशंका बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण आफ्नो एकल प्रयासबाट सम्भव नरहेको समेत प्रस्ट पारेको छ । डेंगु नियन्त्रणभन्दा त्यसको प्रकोप बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका...
निमा पाेङ्स्युवा धरान । धरानमा फैलिएको डेंगु नियन्त्रण गर्न संघीय सरकारबाट आएकाे डा कृष्णकुमार राईको टोली बिहीबार फिर्ता भएको छ । धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रण सम्बन्धी काम गर्न नदिएको भन्दै बिहीबार नै समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुप लिम्बू, उपाध्यक्ष कृष्ण राई, सचिब हेमराज जिमी नगरपालिकामा डेलिगेशन गएका थिए । स्थानीय सरकारले...
धरान- धरानमा डेंगु ज्वरो नियन्त्रणभन्दा बाहिर गइरहेको बेला डा कृष्णकुमार (केके) राईले डेंगु नियन्त्रण गर्न व्यवहारमा  परिवर्तन गर्न आवश्यक रहेकाे बताएका छन् । मंगलबार धरानस्थित समाजवादी पार्टीको कार्यालयमा पार्टी कार्यकर्ता भेटघाटमा राईले यस्तो सुझाव दिएका हुन् ।काठमाडौंबाट आएका चिकित्सकको टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका सल्लाहकार र चिकित्सकसमेत रहेका राईले डेंगु...

Latest news