-डा मित्र परियार
कतिपय दलित साथीहरू आफूलाई दलित होइन "शिल्पी" भन्न रुचाउँछन् । कुनै जमानामा हाम्रो कला र सिर्जनाको उच्च सभ्यता थियो भन्दै पनि छन् । भलै, यस तर्कमा कुनै धार्मिक वा ऐतिहासिक सत्य छैन ।
दलित भन्नेहरू पनि, शिल्पी भन्नेहरु पनि धेरै आफ्नो परम्परागत जातिगत शीपलाई गौरव ठान्ने र त्यसैको...