Wednesday, August 5, 2020

Tag: डा बाबुराम भट्टरार्इ

काठमाडौं, १० कात्तिक । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले ५० हजारलाई भोज खुवाउने नेकपाको चियापानमा आफू सहभागी नहुने बताएका छन् । उनले सर्वहारावर्गको दुहाइ दिने पार्टीले ५० हजारलाई भोज खुवाउने पैसा कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो भनेर असन्तुष्टि जनाउँदै चियापानमा सहभागी नहुने बताएका...
काठमाडौं- नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गाईलाई राष्ट्रिय जनावरको मान्यता दिन नहुने बताएका छन् । प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा डा भट्टराईले सो कुरा बताएका हुन् । उनले धार्मिक समुदायको अधिकारको रक्षा गर्नुपर्ने समेत बताए । एउटै जनावरलाई राष्ट्रिय जनावरको मान्यता दिन नहुने उनको भनाइ छ । स्मरण...
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रदेश नं ४ को नामाकरण गण्डकी प्रदेश राखिएकोमा असहमति जनाएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टीका आदिवासी जनजाति नेताहरुले नै मालिकको नूनको सोझो गर्दा प्रदेशको नामाकरणमा पहिचान जोडिन नसकेको बताएका छन् । डा भट्टराईले ट्विट गर्दै नेकपाका किरण गुरुङहरुले मालिकको...
गाेरखा- नयाँ शक्ति पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई असार १५ मा गृहजिल्ला गाेरखा पुगेका छन् । उनी गाेरखाकाे सिरानचाेक गाउँपालिकामा अायाेजित राेपार्इ महाेत्सवमा सहभागी समेत भए । भट्टराईले डेढ घण्टा खेतमा काम गरे । उक्त कार्यक्रम सिरानचोक गाउँपालिका र नयाँ शक्ति गोरखाको संयुक्त आयोजनामा भएको हो। भट्टराईले गोरु जोतेको, बाहुसे...
काठमाडौं- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले गरिबीमा पिल्सिएका जनताको जीवनस्तरमा सुधार भएपछि मात्र देशमा सामाजिक रुपान्तरण सम्भव रहेको बताएका छन् । पार्टी निकट राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाको आज यहाँ उद्घाटन गर्दै उनले भने, ‘हामीले समाज सेवा र मानवजातिको रुपान्तरणका लागि राजनीतिक गतिविधि सञ्चालन गरेका छौँ,...
काठमाडाैं- नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका छन् । आउँदो वैशाख १ गतेदेखि लागू हुने गरी सरकारले उपलब्ध गराएका सुरक्षाकर्मी फिर्ता पठाउने निर्णय डा.भट्टराईले गरेका हुन् । भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले व्यक्तिगत सुरक्षा अधिकृत बाहेक अन्य सुरक्षाकर्मी फिर्ता पठाउने निर्णय भएको...
चितवन- नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबै कुरामा हारिसकेकाले प्रचण्डले बोलेका कुरामा टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन् । प्रचण्डले पार्टीमा फर्कनका लागि केही दिनअघि मात्रै भट्टराईलाई सार्वजनिक कार्यक्रममार्फत अनुरोध गरेका थिए । भट्टराईले प्रचण्डको सो अनुरोधप्रति जवाफ दिदै प्रचण्ड सबै कुरामा...
काठमाडौं- नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले माओवादी केन्द्र र नेकपा एमालेको एकतालाई ‘भेडा भेडासँग बाख्रा बाख्रासँग’ भएको संज्ञा दिएका छन् । उनले भेडा भेडा एक ठाउँमा हुनु राम्रो रहेको भन्दै मंगलबार विहान आफ्नाे फेसबुक वालमा स्टाटस लेख्दै बधाइ समेत दिएका छन् । ‘एमाले माके एकता प्रक्रिया...
गोरखा, १२ कात्तिक । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नाे चुनावी अभियान तीव्र बनाएका छन् । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा-२ बाट उम्मेदवार बनेका भट्टराईले चुनावी अभियान अनुरुप घरदैलो कार्यक्रम गरिरहेका छन् । गोरखा-२ बाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा...
मोरङ, ३० जेठ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले सोमबार मोरङको बेलबारीमा संयुक्त चुनावी सभा तथा प्रशिक्षण कार्यक्रम गरेका छन् । कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका उपाध्यक्ष तथा पूर्वमन्त्री रकम चेम्जोङ उपस्थित थिए । आगामी असार १४...

विशेष

ताजा समाचार