12 C
Kathmandu
Thursday, February 20, 2020

Tag: डा. बाबुराम भट्टराई

काठमाडौं– समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका नेता भिम राईलाई ‘थारुहरुको जमिन खोसेर उनीहरुलाई नै कमैया, कमलरी बनाउनु कम्युनिजम हो ?’ भनेर प्रश्न गरेका छन् । रावलले गत भदौ ७ गते कैलालीको टीकापुरकमा गएर भट्टराईले उत्तेजना, सामाजिक सद्भाव बिथोल्ने काम गरेको आरोप लगाएपछि प्रतिउत्तरमा भट्टराईले यस्तो प्रश्न...
कैलाली– समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले थारु समुदायलाई आफ्नाे एजेण्डा एकातिर छोडेर अर्को पार्टीतिर नलाग्न आग्रह गरेका छन् । शुक्रबार कैलालीको टिकापुरमा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा नेता भट्टराईले भने, ‘थारुहरु विभिन्न पार्टीमा नछरिनुस्, तपाईहरुको एजेण्डा एकापट्टि छ, अर्कै पार्टीमा गएर बसिराख्नुभएको छ...
काठमाडौं– समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरु देशको हितका लागि भारतसँग खुलासम्बन्ध राख्ने पक्षमा रहेको बताएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा रहेका बेला बिहीबार कुटनीतिक मर्यादा नाघेर जयशंकरसँग भेटघाट गरेको भन्दै नेकपालगायत दलका नेता तथा कार्यकर्ताहरुले आलोचना गरेपछि भट्टराईले ट्वीट गर्दै उक्त...

याे हप्ता धेरै पढिएकाे

ताजा समाचार