Sunday, July 12, 2020

Tag: डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर स्वास्थ्यलाभ गर्न आग्रह गरेका छन् । संघीय संसदको छैठौ अधिवेशनमा सम्बोधनको क्रममा उनले सो आग्रह गरेका हुन् । नेपालमा ३८ जना प्रधानमन्त्री भइसकेको भन्दै उनले पदमा बस्नु मात्रै ठूलो कुरा नभएको टिप्पणी गरे ‘म...
काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सांसद विकास कोषले सांसदहरुको बेइज्जत भइरहेको भन्दै यो कार्यक्रम परिमार्जन गर्न सुझाव दिएका छन् । अर्थ समितिको सोमबारको बैठकमा उनले भने, ‘कि निर्वाचन प्रणाली नै बदलौं, नत्र अहिलेकै निर्वाचन प्रणालीका कारण यो कार्यक्रम खारेजै गर्नुपर्छ त म भन्दिन, तर परिमार्जन गरौं । उनले अब बजेटमै...
काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विक्रम संवत् २०७७ को प्रारम्भमा फेरि विक्रम संवत्को सट्टा ईस्वी संवत् प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले नेपालले पनि आर्थिक वर्षको रुपमा ईस्वी संवत् प्रयोग गरे बाहिरी लगानी ल्याउन सहज हुने तर्क गरेका छन् । उनले यसअघि...
काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आजै अस्पतालबाट डिस्चार्ज हुने छन् । अचानक स्वास्थ्यमा समस्या भएपछि बुधबार राति ८ बजे भट्टराई काठमाडौंको बाँसबारीस्थित गंगालाल ह«दयरोग केन्द्रमा भर्ना भएका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई निकट विश्वदिप पाण्डेका अनुसार स्वास्थ्य परीक्षण पछि सबै रिपोट सामान्य देखिएकोले प्रक्रिया पुरा...
काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले पनि माक्र्स, एंगेल्स, लेनिन र माओत्सेतुङ जीवित भएको भए नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हर्कत देखेर उनीहरु के भन्थे होला भन्दै नेकपाप्रति व्यङ्ग्य गरेका छन् । डा. भट्टराईले मंगलबार प्रदेश २ को नाम र राजधानीबारे भएको प्रदेशसभाभित्रको मतदानको प्रसंग जोड्दै...
काठमाडाैं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार देशको आर्थिक विकासभन्दा पनि पुँजीपतिहरूको विकासमा केन्द्रित भएको आरोप लगाएका छन् । उनले सरकारका कारण देशभित्र रहेको पुँजी केही पुँजीपतिहरूको अधिनमा रहेकोले आर्थिक विकासमा सुस्तता आएको बताए । उनले यो कुरा समाजवादी पार्टी निकट नेपाल उद्योग, वाणिज्य...
ललितपुर । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले पहिचान स्थापित गर्नका लागि नै कम्युनिष्ट पार्टी छोडेको बताएका छन् । उनले नेकपाका अध्यक्ष केपी शर्मा ओली सबभन्दा बढी पहिचानको विपक्षमा रहेको समेत बताए । किरात राई यायोक्खाले आज प्रदेश १ लाई किरात प्रदेश नामाकरण गर्नका लागि पहल गरिदिन माग...
नारायण ढुङ्गाना/सुशील दर्नाल/रासस काठमाडाैं । समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मातातीर्थ, महादेवस्थान, सतुङ्गल इचङ्गुलगायत क्षेत्रको जग्गा दर्ता गर्ने आफ्नो सरकारको पालामा गरिएको निर्णयमा कुनै कैफियत नरहेको प्रष्ट्याएका छन् । डा भट्टराईले लामो समयदेखि मोहीले कमाउँदै आएको हालको नेपाल ट्रष्टको नाममा रहेको जग्गा दर्ता गरिदिने उक्त निर्णय...
हुम तमु पाेखरा । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना पार्टीहरु ओह्रालाे लाग्दै गरेको बताएका छन् । समाजवादी पार्टीकाे संगठन विस्तार तथा सुदृृढीकरण अभियान (विसु अभियान)काे क्रममा शनिबार पर्वतको कार्यक्रमपछि पोखरा आइपुगेका नेता भट्टराईले कार्यकर्ता भेटघाट कार्यक्रममा भ्रष्ट एवं अक्षमहरु ओह्रालाे लागेको र मुलुकलाई समृद्ध बनाउने...
पर्वत । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आकाशतिर थुक्दा उनको आफ्नै मुखमा परेको टिप्पणी गरेका छन् । शनिबार समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)का लागि पर्वत आइपुगेका डा. भट्टराईले प्रधानमन्त्री ओलीले फागुन ३ गते आफूमाथि औला ठड्याउने दुस्साहस...

विशेष

ताजा समाचार