15 C
Kathmandu
Sunday, March 29, 2020 2:16 am

Tag: जरिबाना

रौतहट । राष्ट्रिय सूचना आयोगले रौतहटस्थित एक स्थानीय तहका प्रशासकीय प्रमुख र सूचना अधिकारीलाई जनही ७ हजार रुपैयाँ जरिबाना गरेको छ । इसनाथ नगरपालिकाका प्रशासकीय अधिकृत नन्दकिशोर प्रसाद गुप्ता र सूचना अधिकारी दिपेश रौनियारलाई जनही ७ हजार जरिबाना गरिएको हो । जरिबाना भएको रकम असुल उपरगरी लिखित जानकारी गराउन आयोगले जिल्ला...

धेरै पढिएकाे

ताजा समाचार