Saturday, September 26, 2020

जनता समाजवादी पार्टी

- Advertisement -

हेटाैडामा विभिन्न पार्टी परित्याग गरी ४५ जना युवा जसपामा प्रवेश

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ मा विभिन्न पार्टी परित्याग गरी ४५ जना जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । जसपाकाे वडा कमिटीले आयोजना गरेको कार्यक्रममा उनीहरू...

करोडौ खर्च गरेर प्रत्यक्ष सांसद जित्ने अनि समानुपातिकमा नातागोता र पैसावाल छान्ने निर्वाचन पद्धति परिवर्तन गरौ

काठमाडाैं । साेमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल भएको छ  । बैठकमा जनता समाजवादी पार्टी नेपालका नेता तथा सांसद...

संस्कृतलाई काखी च्याप्ने अन्य भाषालाई पाखा लाउने काम सह्य हुन्नः जसपा

काठमाडौं । जनता समाजवादी पार्टीअन्तर्गत पहिचानमा आधारित राष्ट्रिय समितिहरुले सरकारी विद्यालयहरुमा संस्कृत भाषा पढाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् । शिक्षा, विज्ञान तथा...

असन्तुष्ट सांसदहरु मेरियट होटलमा, अशोक राई भेट्न जाँदै

काठमाडौं । समाजवादी पार्टीबाट बिद्रोह गर्ने तयारी गरिरहेका ८ जना सांसदहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडाैं मेरियट होटलमा राखेको बताइएको छ । उनीहरुका लागि हिजैदेखि...

जनता समाजवादी पार्टीमा एकताबद्ध हुन डा. बाबुराम भट्टराईको अपिल

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले नेपालमा कांग्रेस र कम्युनिष्टको वैकल्पिक अग्रगामी शक्तिको रुपमा आफ्नाे पार्टीमा एकताबद्ध हुन अपिल गरेका...

राजपा र समाजवादीबिच एकता, नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’

काठमाडौं । अन्ततः समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबिच एकता भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राखिएको छ । पार्टीको झन्डा समाजवादी...
- Advertisement -

Must Read

तयारीबिना ल्याउँदा थन्किए रेल, कहिलेदेखि चल्ने टुंगाे छैन

जनकपुरको रेलवे प्लेटफर्ममा असोज २ गते सर्वसाधारणको भीड थियो । भारतबाट आउँदै गरेको रेल हेर्न उनीहरू बिहान सबेरैदेखि जम्मा भएका थिए । दिउँसो दुइटा रेल हर्न...
- Advertisement -

आफ्नाे माग पूरा गरिदिन डा. गाेविन्द केसीकाे आग्रह

डा. गोविन्द केसीले आफ्नाे माग सामान्य भएको पूरा गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेका डा. केसीले शुक्रबार...

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार महर्जनलाई कोरोना पुष्टि भएको हो ।...

‘फाल्गुनन्दका अनुयायीहरुले किरात धर्म भने पनि त्यो हिन्दु धर्मकै एक सम्प्रदाय हो’

किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईले महागुरु फाल्गुनन्दका अनुयायीहरुले पनि आफूहरुलाई किरात धर्मावलम्बी भनी दाबी गरे पनि उनीहरु हिन्दु धर्मकै एक सम्प्रदाय जस्तो...