Tuesday, July 14, 2020

Tag: गण्डकी प्रदेश

पाेखरा । गण्डकी प्रदेश सरकारले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि १५ करोड रुपैयाँ बराबरको कोष स्थापना गर्ने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सो बराबरको कोष स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले हिजो बुधबार जानकारी दिए । उनका...
पाेखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले प्रदेश बजार अनुगमन समितिलाई कार्ययोजना बनाएर बजार अनुगमन गर्न निर्देशन दिएको छ । आइतबार समितिले समितिका पदाधिकारीहरुसँग बजारको पछिल्लो अबस्थाको बारेमा छलफल गर्दै समितिले बजार अनुगमन कार्ययोजना बनाएर गर्न र त्यसको रिपोर्ट त्रैमासिक रुपमा पेश गर्न निर्देशन दिएको हो । समितिका सभापति दीपक...
काठमाडौं- प्रदेश नं ४ लाई गण्डकी प्रदेश नामाकरण गरिएपछि आदिवासी जनजाति संघसंस्थाहरुले सोप्रति आपत्ति जनाउदै तत्काल प्रदेशसभा बैठकको निर्णय सञ्चाउन आग्रह गरेका छन् । पहिचानसहितको संघीयताको पक्षमा संघर्ष गर्दै आएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले प्रदेश नं ४ लाई ऐतिहासिक मानव सभ्यता र भूगोलका आधारमा ‘तमुवान–गण्डकी प्रदेश’ नामाकरण गर्न माग गरेका छन्...
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रदेश नं ४ को नामाकरण गण्डकी प्रदेश राखिएकोमा असहमति जनाएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टीका आदिवासी जनजाति नेताहरुले नै मालिकको नूनको सोझो गर्दा प्रदेशको नामाकरणमा पहिचान जोडिन नसकेको बताएका छन् । डा भट्टराईले ट्विट गर्दै नेकपाका किरण गुरुङहरुले मालिकको...

विशेष

ताजा समाचार