Saturday, July 11, 2020

Tag: खगेन्द्र संग्राैला

काठमाडौं । लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अरु दललाई फुटाउन अध्यादेश ल्याएको हुँ’ भनेर दिएको अभिव्यक्ति लोकतान्त्रिक मुलुकको प्रधानमन्त्रीको बोली नभएर भडुँवा, गुण्डा, दलाल र अपराधीको बोली भएको टिप्पणी गरेका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार मन्त्रिपरिषद् बैठकबाट दल विभाजन सजिलो हुने...
काठमाडौं । लेखक खगेन्द्र संग्रौलालाई नगद चार लाख दुई हजारसहित ‘पहिचान सम्मान’ प्रदान गरिने भएको छ । पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईले उत्पीडित समुदायको अधिकार स्थापित गर्न निरन्तर योगदान पुर्याएबापत संग्रौलालाई पहिचान सम्मान प्रदान गरिने निर्णय भएको विज्ञप्तीमार्फत जनाएका छन् । यो सम्मान हरेक पाँच वर्षमा प्रदान गरिन्छ ।...
काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको एउटा फोटो अहिले सञ्जालमा भाइरल भएको छ । पूर्वप्रधानमन्त्री भट्टराईको फोटो फेसबुक र ट्वीटरमा शेयर भइरहेका छन् । समाजवादी पार्टीका नेता–कार्यकर्ताहरुले आफ्नाे पार्टी गत्तिलो देखाउने आशयका समाचार फेसबुकमा शेयर गर्दा अन्य पार्टीका कार्यकर्ताहरुले भने भट्टराईले पिर्के सलामी लिइरहेको फोटो कमेन्टबक्समा राख्ने...
काठमाडौं । राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबिचको एकता साच्चिकै एकता हो कि व्यक्तिगत स्वार्थको एकता हो ? हेर्न बाँकी रहेको बताएका छन् । पुष्पकमल दाहाल र केपी शर्मा ओलीको आ-आफ्नै दाउ भएजस्तै उपेन्द्र र बाबुरामको निहित स्वार्थ छन् कि छैनन् भन्ने थाहा पाउन पर्खेर हेनुपर्ने...
-विजय चाम्लिङ काठमाडौं । राजनीतिक विश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले लोकसेवा आयोगको विज्ञापन खारेज हुने सम्भावना नरहेको बताएका छन् । आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, अपाङ्गता भएका नागरिकहरुले सडक आन्दोलन गरिरहेको भएपनि वर्तमान सरकारले उनीहरुको सामान्य प्रकारको आवाजलाई नटेर्ने संग्रौलाले बताए । गुठी विधेयकको विरुद्धमा काठमाडौंका नेवार समुदाय आगो लिएर सडकमा...
काठमाडौं, १० कात्तिक । वरिष्ठ लेखक, कवि तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले अहिले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा संघीयता मास्न थालिएको बताएका छन् । पत्रकार जेवी पुनसँगको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओली गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताका पक्षधर नै नरहेको र उनीजस्ता व्यक्ति दुई तिहाइ बहुमत सरकारको प्रधानमन्त्री हुनु...
कतै सेतो र कतै कालो मानिएको संविधान दिवसको दिन म वीरगञ्जमा थिएँ । काठमाडौँबाट अरु निकैजना पनि गएका थिए । दुर्गा सोब, कृष्ण सर्वहारी, विजय कर्ण, राजेन्द्र महर्जन, अनुभव अजीत, प्रभात झा, युग पाठक, तुलानारायण साह, सुन्दरमणि दीक्षित, सीके लाल, प्रदीप गिरी, किशोर नेपाल, दमननाथ ढुङ्गाना आदि । बिराटनगरबाट...
काठमाडौं– राजनीतिक विश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल र वर्तमान सरकार कम्युनिष्ट नै नभएको जिकिर गरेका छन् । प्रधानमन्त्री ओली र दाहालको पृष्ठभूमि कम्युनिष्ट रहेको भए पनि वर्तमानमा उनीहरुमा कम्युनिष्टको क समेत नरहेको उनले बताए । ‘मोबाइलपाटी टिभी’सँगको अन्तर्वार्तामा संग्रौलाले निम्न तीन कारण ओली–दाहालहरु कम्युनिष्ट नभएको बताए...
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी असमावेशी र एकलकाटे भएको र सो पार्टीले सबैको भलो गर्न नसक्ने राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले जनाएका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बिहीबार मात्रै नयाँ पार्टी गठन गरिएपछि संग्रौलाले नयाँ पार्टी पनि बाहुनमय भएको टिप्पणी गरेका छन् । असमावेशी र एकलकाटे पार्टीले सबैको भलो...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्ड पन्तनगरस्थित जीबी पन्त कृषि तथा प्रविधि विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि प्राप्त गरेपछि सामाजिक सञ्जालमा हस्यौली रुपमा टिप्पणी गरिएको छ । ‘एसएलसी समेत पास नगरेका नेपालका प्रधानमन्त्री अब डा. केपी ओली ?’ भन्दै व्यंग्य समेत गरिदैछ । यही बेला राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले पनि...

विशेष

ताजा समाचार