Monday, July 13, 2020

Tag: कोरोना रोकथाम

काठमाडौं । समाजवादी पार्टीले कोरोनाभाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले खडा गरेको कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । समाजवादी पार्टीका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले शनिबार एक प्रेस विज्ञप्ती निकाली आफ्नाे पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिको आधा महिना बराबरको तलब तथा कार्यकर्ताबाट समेत सहयोग उठाइ एकमुष्ट १०...

विशेष

ताजा समाचार