12 C
Kathmandu
Thursday, February 20, 2020

Tag: कुमार लिङदेन

विराटनगर- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले अब विश्वले नेपाललाई आर्थिक सहयोग नगर्ने दाबी गरेका छन् । नेपाललाई अझै पनि विदेशीहरुले सहयोग गरे आफूले राजनीति नै छोडिदिने लिङ्देनले घोषणा नै गरे । गरिब दुःखी र कम्युनिष्टको नाममा ४० अरबका मालिक ओली र प्रचण्डहरुजस्ता सत्तामा बसेकाले चीन, भारत, युरोपियन युनियन...
विराटनगर- संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले प्रदेश नं २ काे नामाकरण गरेपछि मात्रै प्रदेश नं १ काे नाम राख्नुपर्ने बताएका छन् । यदि प्रदेश नं २ काे नामाकरण गर्नुअघि प्रदेश नं १ काे नामाकरण गरे युद्द सुरू हुने लिङदेनले चेतावनी दिए । लिम्बुवान मार्चपास अनुरूप सुनसरीकाे इटहरीमा अाज (साेमबार)...
काठमाडौं- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले मुलुकी ऐन २०७४ तत्काल पुनर्लेखन गर्न माग गरेका छन् । संविधानको धाराबाट बनेको मुलुकी ऐन जातीय द्वन्द्व बढाउने खालको भएकाले पुनर्लेखन गर्नुपर्ने उनले बताएका छन् । उनले संविधानसँग नबाझिने गरी मुलुकी ऐन पुनर्लेखन गर्न सरकारसँग माग गरेका छन् । संविधानको धारा २९६ को...
विराटनगर- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश नं १ लाई लिम्बुवान र किरात खम्बुवान नामाकरण गर्न माग गर्दै आन्दोलन गर्ने भएको छ । कुमार लिङदेनको अध्यक्षतामा धरानमा बसेको मञ्चको बैठकले ११ बुँदे माग राख्दै आन्दोलनमा जाने निर्णय गरेको हो । मञ्चले प्रदेश नं २ को नाम राखेपछि मात्रै प्रदेश नं १ को...
धरान- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले प्रदेश नं १ को नाम राख्नुअघि प्रदेश नं २ को नाम राख्न माग गरेका छन् । प्रदेश नं २ को नाम राख्नुअघि प्रदेश १ को नाम राखिए देशमा गृहयुद्ध सुरु हुने उनले चेतावनी दिए । केही दिनअघि मात्रै धरानको भानुचोकमा आयोजित सभामा...
काठमाडौं- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले पहिले प्रदेश नं २ को नामाकरण हुनुपर्ने बताएका छन् । उनले प्रदेश नं २ को नाम राखेपछि मात्रै प्रदेश नं १ को नाम राख्नुपर्ने बताए । २४औं विश्व आदिवासी दिवसको अवसरमा आज काठमाडौंमा आयोजित समारोहमा उनले सो कुरा बताएका हुन् । उनले...
कुमार लिङदेन सवाल इनकाउन्टरको, नेपालको संविधानले मृत्युदण्डलार्इ खारेज गरिसकेको अवस्था छ । मृत्युदण्ड खारेज हुनु भनेको अब नेपाललाई क्राइमलेस, अपराधविहीन आदर्श राज्यमा लाने भन्ने प्रतिबद्धता हो । यसरी देशको प्रतिबद्दताविपरीत प्रहरीले स्वविवेक प्रयोग गर्दै अन द स्पट मृत्युदण्ड दिन थालेपछि अराजकताको स्थिति सिर्जना हुन्छ । यस्तो अराजकताको सबैभन्दा ठूलो शिकार गोर्खा राज्य बिस्तारसँगै...
काठमाडाैं- निशान खड्काकाे अपहरणपछि हत्या गरिएपछि प्रहरीले इन्काउन्टरकाे नाममा अपहरणकारीकाे पनि हत्या गरेकाे विषयप्रति संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले अाक्राेश व्यक्त गरेका छन् । उनले अपहरणकारी तामाङहरू भएकैले उनीहरूकाे प्रहरीले इन्काउन्टरकाे नाममा हत्या गरेकाे अाराेप लगाएका छन् । उनले अपहरणकारी तामाङलार्इ नियन्त्रणमा लिएर अदालत लानुपर्नेमा प्रहरीले संविधानले समेत स्वीकार...
काठमाडौं- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले लिम्बुवानले विचारको नभएर माटो र अस्तित्वको लडाईं लड्ने बताएका छन् । राज्यले लिम्बुवानलाई बाइपास गर्न खोजे आफूहरु जस्तोसुकै आन्दोलन गर्न तयार रहेको उनको स्पष्टोक्ति छ । २४औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत राजनीतिक सम्मेलनमा...
बेलायत- लिम्बुवान अान्दोलनका लागि कुमार लिङ्देन 'मिराक' नाम नाैलाे हाेइन । अनेक अाराेह-अवराेह, अवराेध-सहजता, अनुकूलता-प्रतिकूलताका बावजुद ६० काे दशकयता उनी पूर्वी स्वायत्ततावादी अान्दोलनकाे केन्द्रविन्दूमै छन् । वैदेशिक भ्रमणका क्रममा दाेस्राेपटक सेक्सपियरकाे देश बेलायती भूमि टेकेका लिङ्देन अाइतबार साँझ भने डेढ दशक यताकै फरक भूमिकामा प्रस्तुत भए । उनलाई नजिकबाट चिन्नेहरूबाहेक अधिकांश...

याे हप्ता धेरै पढिएकाे

ताजा समाचार