12 C
Kathmandu
Thursday, February 20, 2020

Tag: कुमार लिङदेन

कम्युनिस्टहरुले नेपालका आदिवासी, दलित, मधेशी समुदायलाई सिध्याएर मात्र छोड्ने छन् भन्दा हाम्रै आदिवासी साथीहरु हामीसँगै रिसाउँछन् । के गर्ने परिस्थिति त्यस्तै छ । विशेषतः आदिवासी समुदायको कुरा गर्ने हो भने, अहिलेसम्म एमाले, कांग्रेसका आदिवासी नेताहरुले हाम्रो आदिवासी समुदायलाई पकड वा गुमराहमा राख्न सफल भएका छन् । एमाले, कांग्रेसका आदिवासी नेताहरु आफ्नो समुदायलाई पकड...
ओलीजी, प्रचन्डजी, अहिले तपाईं ब्राह्मणहरुको हातमा देशको सत्ता छ । जेहोस् आदिवासी, दलित शिल्पी, मधेसीलाई खेलौना बनाउन, पेल्न माहिर देखिएको छौं । संविधानमा लेखिएको ४५ प्रतिशत आरक्षणलाई पनि यसपल्टदेखि अन्त्य गरिदियौ । किनभने आजको दिनसम्म तपाईंहरुले धेरै आदिवासी, दलितहरुलाई आफ्नो पार्टीमा दास बनाउन सफल भएका छौं । तर सधैं स्थिति त्यस्तो हुँदैन । आदिवासी,...
हुन त अहिले देश पानीको डुबानमा छ । हामी सत्ताभन्दा बाहिर रहेका मान्छेहरु चाहेर पनि उद्दारमा जान सक्दैनौ । सत्तामा रहेकाहरु प्रशासनसँग सेट गरेर उद्दारमा जाने हो । यतिको कुरा सबैले बुझेका छौ । अनि प्रकृतिसँग जुध्नु कठिन काम पनि हो । प्रकृतिले प्रहार गरेको बेला सबै सुविधाहरु क्षतविक्षत हुन्छ...
काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले लोकसेवा आयोगको विवादित विज्ञापनभित्र डरलाग्दो षडयन्त्रको गुद्दी कुरा रहेको जनाएको छ । मञ्चका अध्यक्ष कुमार लिङदेनले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै आयोगको विज्ञापन प्रदेशहरुलाई पंगु बनाउने र अन्तमा संघीयता नै सिध्याउने षडयन्त्रसँग सम्बन्धित रहेको जनाएका हुन् । ‘लोकसेवा आयोगको विवादित विज्ञापनभित्र भएको डरलाग्दो षडयन्त्रको गुद्दी...
यसपल्ट आफूलाई साह्रै बाठो सम्झने ओली र प्रचन्ड साह्रै नराम्ररी चुकेका छन् । देशको अखन्डताको सवालमा हामीहरुसँग त यिनीहरुले किन सोध्थे र तर आफ्नै एमाले माओहरुलाई सोध्नुपर्थ्यो । सहमतिपत्रमा स्वतन्त्रको कुरा त्यागे भनेको कही छैन । बरु जनअभिमतबाट हल गर्ने भन्ने छ । सार्बभौम नेपाल मानेको छ त भनेर पनि भन्छन् - त्यतिले...
काठमाडौं, २२ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले राई र लिम्बूको संयुक्त आन्दोलन हुने सम्भावना टरेको उल्लेख गरेका छन् । किरात राई यायोक्खाको १०औ अधिवेशन सम्पन्न हुनासाथ उनले आफ्नाे फेसबुकमा यो कुरा उल्लेख गरेका हुन् । यायोक्खाको महाधिवेशनले ‘लिम्बुवान किरात प्रदेश’ पास गर्छ होला भन्ने आशा आफूमा रहेको...
झापा, २४ पुस । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले नेपालमा छिट्टै नै विशाल गृहयुद्ध हुने दाबी गरेका छन् । तर अब हुने गृहयुद्धबाट जनता डराउन नपर्ने उनको भनाइ छ । मञ्चनिकट संघीय दलित शिल्पी मञ्चले मंगलबार झापामा आयोजना गरेको कार्यक्रममा लिङदेनले भने, ‘यो देशमा चाडै नै विशाल गृहयुद्ध हुँदैछ...
सुनसरी, १८ पुस । राष्ट्रिय जनमुक्ति, नेपाली कांग्रेस र एमालेबाट परित्याग गरी ११ जना कार्यकर्ताहरु कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चमा प्रवेश गरेका छन् । आज इटहरिमा आयोजित कार्यक्रममा उनीहरु लिम्बुवानमा प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष लिङदेनले खादा लगाएर पार्टीमा स्वागत गरे । उक्त कार्यक्रमको भिडियोसमेत...
काठमाडौं, ५ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले काठमाडौं उपत्यकाका नेवारहरुलाई सिध्याउनका लागि अहिलेका ब्राम्हणवादी शासकहरुले ‘खतरनाक अभियान’ सुरु गरेको दाबी गरेका छन् । उनले आर्यहरुले पनि खसहरुलाई सधैंका लागि सिध्याउने नीति लिएको उल्लेख गरेका छन् । लिङदेनले अाज प्रेस विज्ञप्ती जारी गर्दै ब्राम्हणवादी शासक तथा आर्यहरुले आदिवासी...
काठमाडाैं– संघीय लोकतान्त्रिक मञ्चका अध्यक्ष कुमार लिङ्देन प्रदेश नं १ को नाम ‘किरात प्रदेश’ हुने सम्भावना बढेपछि त्यसलाई तुहाउन लागिपरेको भन्दै अालाेचना गरिएकाे छ । लिङ्देनले सामाजिक सञ्जालमा ‘हामी राई हौ तर हामीलाई लिम्बुवान राज्य चाहिन्छ’ लेखिएको प्लेकार्डसहितको आफ्नाे कार्यकर्ताहरुको तस्बिर र भिडियो पोष्ट गर्न थालेपछि किरात प्रदेश पक्षधर राईहरुले...

याे हप्ता धेरै पढिएकाे

ताजा समाचार