Wednesday, January 22, 2020

Tag: कुमार लिङदेन

काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले किरात राई यायोक्खा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ग्राण्ड डिजाइन’मा परिचालित भएको आरोप लगाएका छन् । यायोक्खाले इतिहास, भुगोल र सभ्यताको आधारमा प्रदेश नं १ को नाम किरात प्रदेश राख्ने अभियान चलाएपछि लिङदेनले यायोक्खामाथि यस्तो आरोप लगाएका हुन् । ‘साथीहरु...
इलाम । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुुवान मञ्चका अध्यक्ष कुमार लिङदेनले प्रदेश नं १ को संसदमा आफ्नाे पार्टीको कम्तिमा तीन जना सांसद भए कांग्रेस र नेकपाका सांसदहरुले अहिलेसम्म कुटाइ खाइसक्ने थिए भनेका छन् । शुक्रबार इमालको चुलाचुलीमा आयोजित कार्यक्रममा नेता लिङदेनले कांग्रेस–नेकपाका नेताहरुले विचारले नसुन्ने भएकाले उनीहरुमाथि भौतिक रुपमै...
काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेनले आप्mनो पार्टी र मंगोलन नेशनल अर्गनाइजेशन (एमएनओ)बीच लडाकु भावना मिल्ने बताएका छन् । उनले दुई पार्टीबीच निरन्तर छलफल भई एकता हुन सके नेपालको राजनीतिले अग्रगामी छलाङ मार्ने समेत बताएका छन् । नेता लिङदेनले फेसबुकमार्पmत यो कुरा बताएका हुन् । उनले...
पाँचथर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेनले लिम्बुवान प्रान्त चाहनेहरुले आफ्नाे पार्टीलाई भोट दिनुपर्ने बताएका छन् । शुक्रबार पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित मञ्चको चुनावी सभामा अध्यक्ष लिङदेनले सो कुरा बताएका हुन् । उनले भने, ‘तपाईहरुलाई कोशी प्रदेशमा चित्त बुझ्छ भने ठीक छ, बुझ्दैन भने भोट हामीलाई...
- कुमार लिङदेन मिराक’ नेपालको भौगोलिक बनावट हिमाल, पहाड र तराई नै हो । त्यसमध्ये मध्यपहाडी भू–भाग बसोबास, क्षेत्रफल, सभ्यताहरुको उदगमस्थल, २५० वर्षअघिको एकात्मकरण (एकीकरण)को भीषण युद्ध प्रतिरोध, रक्तरंजित इतिहास आदिले गर्दा यस क्षेत्रको आफ्नै महत्व छ । यसको अर्थ तराई र हिमालको महत्व छैन भन्ने होइन । तराई, हिमालको...
झापा । संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले अर्काे चुनावमा आफ्नाे पार्टीले ६० जना संघीय सांसद जित्ने गरी तयारी गरिरहेको बताएका छन् । शनिबार मञ्चअन्तर्गत संघीय लिम्बुवान मञ्च नेपालको मेची नगरको पाँचौ अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् । उनले नेकपाका अध्यक्ष केपी ओली, प्रचण्ड र कांग्रेस सभापति...
काठमाडौं– दश प्लस एक प्रदेशको पक्षमा आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले पहिचानको आन्दोलन उठ्न नसकेको भन्दै निराशा व्यक्त गरेका छन् । आफ्नाे फेसबुक पेजमा लामो स्टेटस लेख्दै उनले पहिचानवादीहरुले दुःख गर्न नसकेको गुनासो गरेका छन् । उनले पहिचानको आन्दोलन र देशकै चिन्ताले आफू रातको चार बजेसम्म निदाउन...
कैलाली– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले रेशम चौधरीलगायत थुनामा रहेका सबै थारुहरुलाई यथाशिघ्र हिराई गर्न सरकारसँग माग गरेका छन् । कैलालीको टिकापुरमा शनिबार आयोजित ‘थरुहट थारुवान राष्ट्रिय सम्मेलन’को उद्घाटन समारोहमा नेता लिङदेनले भने, ‘रेशम चौधरीलगायत सबै साथीहरुको यथाशिघ्र रिहाईको लागि आग्रह गर्दछु ।’ सम्मेलनले रेशम चौधरीलाई रिहाई गर्ने गरी...
कम्युनिस्टहरुले नेपालका आदिवासी, दलित, मधेशी समुदायलाई सिध्याएर मात्र छोड्ने छन् भन्दा हाम्रै आदिवासी साथीहरु हामीसँगै रिसाउँछन् । के गर्ने परिस्थिति त्यस्तै छ । विशेषतः आदिवासी समुदायको कुरा गर्ने हो भने, अहिलेसम्म एमाले, कांग्रेसका आदिवासी नेताहरुले हाम्रो आदिवासी समुदायलाई पकड वा गुमराहमा राख्न सफल भएका छन् । एमाले, कांग्रेसका आदिवासी नेताहरु आफ्नो समुदायलाई पकड...
ओलीजी, प्रचन्डजी, अहिले तपाईं ब्राह्मणहरुको हातमा देशको सत्ता छ । जेहोस् आदिवासी, दलित शिल्पी, मधेसीलाई खेलौना बनाउन, पेल्न माहिर देखिएको छौं । संविधानमा लेखिएको ४५ प्रतिशत आरक्षणलाई पनि यसपल्टदेखि अन्त्य गरिदियौ । किनभने आजको दिनसम्म तपाईंहरुले धेरै आदिवासी, दलितहरुलाई आफ्नो पार्टीमा दास बनाउन सफल भएका छौं । तर सधैं स्थिति त्यस्तो हुँदैन । आदिवासी,...

Latest news