12 C
Kathmandu
Thursday, February 20, 2020

Tag: किरात येले संवत्

काठमाडौं । किरातजन्य संस्थाहरुले यसवर्ष ‘किरात येले संवत् ५०८०’ चलाए पनि यो संवतबारे अध्ययन, छलफल अनुसन्धान गरेको संस्था यलम्बर फाउन्डेशन (किरातोलोजी रिसर्च सेन्टर)ले तथ्य र प्रमाणको आधारमा यसवर्ष येले ३७९९ भएको जनाएको छ । फाउन्डेशनले यही आधारमा किरात येले संवत् प्रचलनमा ल्याउन अपिल गरेको छ । फाउन्डेशनले यसअघि गत वर्ष...
–प्राज्ञ अमर तुम्याहाङ/बलिराज खम्बु सार यस लेखमा किरात येÞलेÞ संवत् र त्यसको आधारमा व्यवहारिक पात्रो निर्माण र प्रयोगको सम्बन्धमा चर्चा गरिने छ । संवत्का विषयमा कालगणनाका आधार र प्रामाणिकता, राष्ट्रिय मान्यताका लागि भएका प्रयासहरू, संवत् प्रयोगमा देखिएका समस्याहरू र सम्भावित उपायहरु छलफलका लागि प्रस्तावित पात्रोको उल्लेख हुने छ भने पात्रोको सम्बन्धमा...
काठमाडौं, १ माघ । किरात राई यायोक्खाका कार्यबाहक अध्यक्ष दिवस राईले चार किरात संस्थाबीच किरात येले संवत् ५०७९ लाई नै प्रचलनमा ल्याउने सहमति भएको दाबी गरेका छन् । उक्त सहमति बमोजिम किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज र किरात याक्खा छुम्माले येले संवत् ५०७९ प्रयोग गरिरहेको उनले...
काठमाडौं, १ माघ । ‘किरात येले संवत् ५०७९’को अवसरमा किरात राई यायोक्खाले काठमाडौं उपत्यकामा शुभकामना आदान–प्रदान तथा किराती मौलिक खानपित कार्यक्रम आयोजना गरेको छ । मंगलबार काठमाडौंको कोटेश्वरस्थित यायोक्खा परिसरमा आयोजित कार्यक्रममा किरात येले संवतको अवसरमा सहभागीहरुले आपसमा शुभकामना आदान–प्रदान गरे । किरात येले संवत किरात राई, लिम्बू, याक्खा सुनुवारलगायत किरात...
काठमाडौं, २९ पुस । किरात राई यायोक्खाले किरात येले संवत् ५०७९ को अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । यायोक्खाले माघ १ गते कोटेश्वरस्थित आफ्नाे केन्द्रीय कार्यालयमा उक्त कार्यक्रम गर्न लागेको हो । किरात येले संवत् किरातीहरुको नयाँ वर्ष हो । तर किरात येले संवत्बारे किराती समुदायबिचमा मतभिन्नता...
किराती समुदायमा माघको पहिलो दिन नयाँ वर्षका रुपमा मनाउने चलन छ। काँचो तरुलको भित्री भाग नङले कोट्याएर निधारमा ट्यास्स टाँसेर टीका लगाएपछि नयाँ वर्षको स्वागत गरेको मानिन्छ। यस दिन घरघरमा वन तरुल, घर तरुल, सिमल तरुल, सुठुनी (सखरखन्ड), पिडालु, बदाम, इस्कुसको जरा, गिठा, भ्याकुर आदि माटोमुनि फल्ने कन्दमुलहरु उसिनेर...
काठमाडाैं, २९ पुस । यलम्बर फाउन्डेसन (किरातोलोजी सिरर्च सेन्टर)का उपाध्यक्ष प्रा माेतीकला देवानले हालसम्मकाे ठाेस प्रमाणका आधारमा किरात येले संवत् ३७९८ नै प्रयाेगमा ल्याउनुपर्ने बताएका छन् । उनले किराती नयाँ वर्षकाे शुभकामना समेत दिदै उक्त संवत् प्रयाेगमा ल्याउन अपिल समेत गरेका छन् । किरातजन्य संस्थाहरूकाे हालसम्मकाे छलफल र ठाेस प्रमाणका आधारमा येले संवत् प्रयाेगमा...

याे हप्ता धेरै पढिएकाे

ताजा समाचार