Tag: किरात प्रदेश
अर्जुन जम्नेली राई
मोरङ । लिम्बू समुदायमा जन्मेर किरात धर्मकाे नेतृत्व गर्दै आएका आत्मनन्द लिङदेन लिम्बूले नेपाल हुनुअघि देशकाे नाम किरात भएकाे बताएका छ्न् ।
गत कात्तिक अन्तिम साता झापाकाे धार्मिक सभामा लिङदेनले सो कुरा बताएका हुन् । प्राचीन किरात देश, विश्वशान्ति र मानवमुक्तिबारे उनकाे भिडियो सार्वजनिक भएकाे छ । जसमा...
ललितपुर । किरात राई यायोक्खाले प्रदेश नं १ को नाम किरात राख्न संघीय राजधानी काठमाडौं र प्रदेश १ को मोरङबाट अभियान चलाइरहेको छ ।
यायोक्खा केन्द्रिय संगठन विभागको आयोजनामा शुक्रबार ललितपुरकाे सातदाेबाटाेस्थित द यलखिम पार्टी प्यालेसमा संगठनात्मक तथा किरात नामाकरणबारे प्रशिक्षण कार्यक्रम संचालन गरेको विभाग प्रमुख भीमराज राईले बताए ।
यायोक्खा...
काठमाडाैं । प्रदेश नं १ को नाम किरात नराखिए कडा आन्दोलन गर्ने भन्दै समुदायलाई सचेत गराउने उदेश्यले मंगलबारदेखि किरात राई यायोक्खा केन्द्रीय समितिले प्रदेशका १४ जिल्लामा आन्तरिक तयारीका लागि अभियान संचालन सुरु गरेको छ ।
यायोक्खाको किरात प्रदेश अभियान उपसमितिको आयोजना र मोरङ जिल्लाको व्यबस्थापनमा बेलबारीबाट अभियानको उद्घाटन गरिएकाे हो...
काठमाडौं । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो (मौसम लिम्बु)ले प्रदेश नं १ को नाम किरात प्रदेश राख्नुपर्ने अभिव्यक्ति दिएपछि लिम्बुवान पक्षधरका एकथरि नेता कार्यकर्ताहरु उनीसँग रिसाएका छन् ।
उनीमाथि लिम्बुवानविरोधीको आरोप लागेको छ ।
तर केही समयअघि लिम्बु विद्यार्थी मञ्चको कार्यक्रममा मन्त्री आङ्बोले आफू लिम्बुवान प्रदेश...
भक्तपुर । हिन्दु नेपालीहरुको प्रमुख चाड दसैंको पूर्वसंध्यामा किरात राई यायोक्खाले प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गर्ने अभियानअनुरुप प्रशिक्षण कार्यक्रम थालेको छ ।
यायोक्खा केन्द्रीय समिति संगठन विभागको आयोजनामा शनिबार भक्तपुरको मध्यपुर थिमिमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको यायोक्खाका उपमहासचिव भिम राईले बताए ।
यायोक्खा अन्तर्गत किरात प्रदेश अभियान उपसमितिको...
सुनसरी । नेकपानिकट किराती राष्ट्रिय मुक्ति मोर्चाकाे बैठकमा लेखक तथा पत्रकार भवानी बरालले प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गर्नुपर्ने पक्षमा कार्यपत्र प्रस्तुत गरेका छन् ।
शनिबार सुनसरीको इटहरीमा आयोजना गरिएकाे बैठकमा बरालले उक्त कार्यपत्र प्रस्तुत गरेका हुन् ।
कार्यपत्रमा बरालले लेखेका छन्,'किरात शब्दले एउटा सभ्यताको प्रतिनिधित्व गर्दछ । झट्ट...
धरान । किरात राई यायोक्खाले प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गर्ने अभियानअनुरुप प्रदेश नं १ का १४ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम चलाउने भएको छ ।
शनिबार धरानको यलम्बर स्मृति भवनमा बसेको यायोक्खा अन्तर्गतको किरात प्रदेश अभियान उपसमितिको बैठकले किरात प्रदेशको पक्षमा प्रशिक्षणका साथै भित्ते लेखन, पोस्टर टास्ने, पर्चा...
–जुद्ध ढाक्रे
बाहिङ किरात मिथअनुसार किरातको उत्पति धरती र आकाशबिचको संयोगबाट भएको हो । बिहानीको मिर्मिरेसँगै आदिम किरातीको जन्म भएको मानिन्छ । आजभोलि ‘लेडिज फस्ट’ भन्ने चलन आधिकारिक रुपमा मात्र प्रयोग गरिन्छ । यो भनाइजस्तै किरात मिथ वा मुन्धुमअनुसार यस संसारमा पहिला महिला नै जन्मिएकी हुन् ।
उनको नाम निनिरेङ्मा हो...
किवाङ हाङ राई
केन्द्रीय सदस्य, किरात राई यायोक्खा ।
खोटाङमा भएको किरात राई विद्यार्थी संघको ९औं राष्ट्रिय सम्मेलन पश्चात करिब पाँच महिनाको अन्तरालमा अचानक झापामा किरात राई विद्यार्थी संघकै नामबाट एउटा समानान्तर संगठन घोषणा गरेको विज्ञप्ती सामाजिक सञ्जालबाट थाहा पाइयो ।
त्यस सन्दर्भमा किरात राई यायोक्खाले विज्ञप्ती पनि निकालिसकेको छ ।
सरसर्ती हेर्दा...
काठमाडौं । प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गराउने राजनीतिक संघर्षमा रहेका किरात राई विद्यार्थीहरुबीच विभाजन भएको छ ।
किरात राई यायोक्खा अन्तर्गत रहेको किरात राई विद्यार्थी संघ विभाजित भएको हो ।
गत वैशाखमा खोटाङमा सम्पन्न संघको ९औं राष्ट्रिय सम्मेलनबाट जितेन राईको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।
तर बुधबार...