Friday, December 6, 2019

Tag: उम्मेदवारी

कास्की । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङले उम्मेदवारी दिएका छन् । बिहीबार समाजवादीका वरिष्ठ नेता अशोक राईसहितको उपस्थितिमा बृहत ¥यालीको आयोजना गरी गुरुङको उम्मेदवारी मनोनयन दर्ता गरिएको हो । पोखरा महानगरपालिका–१६ रिञ्जे नासा अर्मलामा जन्मेका गुरुङ भूतपूर्व ब्रिटिश गोर्खा सैनिक मात्र...

Latest news