Monday, December 16, 2019

Tag: उपेन्द्र यादव

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सत्ता साझेदार समाजवादी पार्टीसँग कुनै छलफल तथा परामर्शन नगरी मन्त्रीपरिषद् पुनर्गठन तथा जिम्मेवारी फेरबदल गरेपछि समाजवादी पार्टीलाई अब सरकारमा बसिरहने कि सरकारबाट हट्ने भन्ने संकट उत्पन्न भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका ६ जना मन्त्रीहरु फेरबदल गर्नुका साथै...
–उपेन्द्र यादव संघीय तहमा तत्कालिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा र नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को गठबन्धन सरकार भएपछि हाम्रो पार्टीलाई पनि सरकारमा सामेल हुन दुवै पार्टीले प्रस्ताव गरेका थिए । निर्वाचनका बेला गठबन्धन बनाएर लडेका दुवै कम्युनिष्ट पार्टीहरुले प्रतिनिधिसभा संसदमा २७५ सिटमध्ये १७४ सिट (६३ प्रतिशत)...
काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा लिखित किताब ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ शुक्रबार काठमाडौंको बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । लोकसत्ता मासिकले औपचारिक कार्यक्रमको आयोजना गरी उपप्रधान् एवं स्वास्थ्यमन्त्री समेत रहेका यादवको किताब सार्वजनिक गरेको हो । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई,...
राजविराज । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अब पनि सरकारले संविधान संशोधनतर्फ अघि नबढे बाध्य भएर आफूहरु संघर्षको बाटोमा लाग्ने चेतावनी दिएका छन् । राजविराजस्थित राधाकृष्ण अतिथि सदनमा बिहीबार समाजवादी पार्टी नगरसमितिद्वारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका यादवले साे चेतावनी दिएका हुन् । संविधान संशोधन...
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव बुधबार राति अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा स्वास्थ्यको सर्वव्यापी पहुँच सम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी हुन मन्त्री यादव अमेरिका प्रस्थान गरेका हुन् । उनी बुधबार राति साढे ९ बेजको उडानबाट अमेरिका प्रस्थान गरेका हुन् । जसमा उनले Opportunities...
निमा पाेङ्स्युवा धरान । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव धरान आएकाे अवसर पारेर सोमबार विभिन्न व्यक्तिहरू समाजवादीमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरूमा सुनसरीस्थित बराह नगरपालिका-११ मधुबनका महेन्द्र मण्डल, भुजिन्द्र गार्मी, र्व्बुज मंसुरी, हरिमोहन  मण्डल, छेदी रिसिदेव, सुन्दर रिसिदेव, चन्दन रिसिदेव, साहमुद्दिन मन्सुरीलगायत...
विरगञ्ज । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेश नं २ को नाम मधेस नै हुने बताएका छन् । समाजवादी पार्टीले बुधबार विरगञ्जमा आयोजना गरेको कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष समेत रहेका यादवले सो कुरा बताएका हुन् । उनले भने, ‘म विश्वस्त छु प्रदेशको नाम मधेस नै घोषणा...
काठमाडौं– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले हाल संघीयता र गणतन्त्रलाई कमजोर पार्ने खेल भइरहेको बताएका छन् । मंगलबार विरगञ्जमा आयोजित कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्षसमेत रहेका यादवले सो कुरा बताएका हुन् । उनले हालसम्मका उपलब्धिहरुलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि संघर्ष गर्दै जानु नै अहिलेको आवश्यकता रहेको...
काठमाडौं– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अहिलेको राजनीतिक व्यवस्था र परिवर्तनलाई जोगाउनु नै अहिलेको प्रमुख दायित्व भएको बताएका छन् । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका मन्त्री यादवले बुधबार काठमाडौंमा आयोजित पार्टीनिकट चिकित्सकहरुको राष्ट्रिय भेलामा उक्त कुरा बताएका हुन् । उनले नेपालका कम्युनिस्ट पार्टीहरुलाई आफ्नाे पार्टीको साइनबोर्ड घाडो भएको बताए । जहाँ...
काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सिंहदरबार वैद्यखानाको अनुगमन गरेका छन् । स्वास्थ्यमन्त्री यादवले बैद्यखानाको अनुगमन गरी प्रगति विवरण र आगामी कार्ययोजना मन्त्रालयमा पेश गर्न बैद्यखानाका प्रबन्ध निर्देशकलाई निर्देशन समेत दिएका छन् । सरकारको एकमात्र आधिकारिक जडिबुट्टिजन्य औषधि उत्पादक संस्था बैद्यखानाको कामकारबाहीबारे जनगुनासो बढेपछि स्वास्थ्यमन्त्री यादवले बुधबार दिउँसो...

Latest news