Wednesday, January 22, 2020

Tag: उपनिर्वाचन

–विजय चाम्लिङ धरान । राई लिम्बुहरुकै बाहुल्यता भएको सुनसरीको धरान उपमहानगरपालिकामा समाजवादी पार्टी धेरै नै कमजोर स्थितिमा रहेको देखिएको छ । गत मंसिर १४ गतेको उपनिर्वाचनको परिणामले समाजवादीको कमजोर स्थिति बाहिर ल्याइदिएको हो । उपनिर्वाचनमा समाजवादीबाट मेयरका लागि चुनाव लडेका गजेन्द्रबहादुर लिम्बुले केवल ७५५ मत ल्याए । उनले भन्दा बढी मत कुमार...
धरान । मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरकाे मेयर पदका लागि २३ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय धरानकाअनुसार मेयर पदमा नेपाली कांग्रेसबाट तिलक राई, नेकपाबाट प्रकाश राई,  समाजवादी पार्टीबाट गजेन्द्रबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्बरबहादुर लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट कुमार बराइली, राष्ट्रिय प्रजातन्त्र...
धरान । आगामी मंसिर १४ गते हुने उपचुनावका लागि समाजवादी पार्टीले धरानमा घरदैलो कार्यक्रम सुरु गरेकाे छ । धरान उपमहानगरपालिकाकाे मेयरमा समाजवादीले भूपू गाेर्खा सैनिक गजेन्द्र इस्बाेलाई उम्मेद्वार बनाएकाे छ । घरदैलो कार्यक्रम धरान उपमहानगरको १६ नम्बर वडाबाट गरिएकाे हाे । घरदैलो कार्यक्रम लगातार गरेर मंसिर ८ गते सकिनेछ । मंसिर...
नारायण न्यौपाने/अशोक घिमिरे काठमाडौं । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो...
काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा समाजवादी पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारहरुकाे नाम टुंगो लगाएको छ । समाजवादीले कास्की प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ मा धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको समाजवादी पार्टीकाे केन्द्रीय कार्यकारिणी समिति (पदाधिकारी) को बैठकले उम्मेदवारहरुको नाम...
पोखरा । समाजवादी पार्टी कास्कीले आगामी मंसिर १४ गते कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा आफ्नाे पार्टीको उम्मेदवारलाई विजयी गराउन ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ । समाजवादी पार्टी कास्कीको बिहीबार सम्पन्न बैठकले जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङ संयोजक र टिकाराम पौडेल सअसंयोजक रहेको समिति गठन...
धरान । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरको मेयर उम्मेदवारका लागि समाजवादी पार्टीले तीनजनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको समाजवादी पार्टी धरान नगर समितिको बैठकले गजेन्द्र इस्बो, ताजुप लिम्बू र शुभचन्द्र राईको नाम सिफारिस गरेको हो । बैठकमा गजेन्द्र इस्बोको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ...
काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्मका लागि तोकिएको छ । २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा...

Latest news