Wednesday, January 22, 2020

Tag: आन्दोलन

अर्जुन जम्नेली राई मोरङ । सरकारले तेहोरो कर लगाएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल १ नम्बर प्रदेश समितिले दोस्राे चरणको आन्दोलन गर्ने घाेषणा गरेकाे छ । आज बिहीबार मोरङको पथरीमा पत्रकार सम्मेलन गरि आन्दोलन गर्ने घोषणा गरिएकाे हाे । सामुदायिक वनले यसअघि सखुवा र खयर जातको काठ उपभोक्ता भन्दा बहिर बिक्री...
काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक आन्दोलन गर्ने आफ्नाे इच्छा रहेको बताएका छन् । उनले नेकपा कम्युनिष्ट पार्टी जस्तो नभएकोले नेकपालाई कम्युनिष्ट पार्टी जस्तै बनाउन आन्दोलन गर्ने इच्छा प्रकट गरेका हुन् । ‘हामी त जीवनको उत्तरार्धमा आइसक्यौं। बाँकी जीवन फेरि यो समाजवादको उद्देश्यका निम्ति, यो पार्टीलाई...

Latest news