15 C
Kathmandu
Sunday, March 29, 2020 1:53 am

Tag: आङकाजी शेर्पा

काठमाडौं । आदिवासी नेता आङकाजी शेर्पाले हिन्दु धर्मका चाडपर्व मनाइने सैनिक मञ्चमा आदिवासीहरुले पनि आफ्नाे चाड मनाउन पाउनुपर्ने बताएका छन् । ग्याल्पो ल्हाेसारको अवसरमा सोमबार काठमाडौंको चुचेपाटीको चौरमा आयोजित सांस्कृतिक सभामा शेर्पाले सो कुरा बताएका हुन् । नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव समेत रहेका उनले नेपाल सबै जातिको फुलबारी हो भने...
काठमाडौं । समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले अब राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता गरी सडक आन्दोलन गर्नुको विकल्प नरहेको बताएका छन् । राजपा र समाजवादी दुवै संविधान संशोधन पक्षधर भएकोले दुवै एकीकृत भएर आन्दोलनमा जानुपर्ने उनको तर्क छ । उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि संविधान संशोधनको...
–आङकाजी शेर्पा नेपालमा आन्दोलन भए, परिवर्तन भए, शासकहरु परिवर्तन भए । तर जनता पत्रकारहरुको जीवनशैली हिजो राणा कालमा जस्तो थियो अहिलेको अवस्था पनि त्यस्तै छ । यहाँ ३४ करोड खर्च गरेर मर्न आटेका प्रधानमन्त्रीलाई उपचारका लागि एयर एम्बुलेन्सबाट अमेरिका पठाइन्छ, भारत पठाइन्छ, त्यो मुलुकमा आज एउटा पत्रकार डिलप्रशाद शर्माको बोनम्यारोको...
काठमाडौं । आदिवासी नेता आङकाजी शेर्पाले यसवर्ष पनि दसैंको टीकाको दिन काठमाडौंमा सर्वसाधारणलाई निःशुल्क यातायात सेवा दिएका छन् । समाजवादी पार्टीका नेतासमेत रहेका शेर्पाले तीन वर्षदेखि दसैंको दिन विहान ७ देखि बेलुकी ७ बजेसम्म सर्वसाधारणलाई आफ्नै गाडीमा राखेर विना शुल्क यातायात सेवा दिन थालेका हुन् । आफूहरु दसैं नमनाउने भएकाले दसैं...
काठमाडौं । कृष्णबहादुर महराको काण्डमा आदिवासी नेता आङकाजी शेर्पाले महरामाथि कटाक्ष गरेका छन् । समाजवादी पाार्टीका नेता समेत रहेका शेर्पाले ज्ञानेन्द्र शाहको गोलीले नढलेको महरा रोशनी शाहीको बोलीले ढलेको भन्दै कविता शैलीमा कटाक्ष गरेका हुन् । यो यौनतामा अल्झिएको महराको जिन्दगी भन्दै शेर्पाले यसरी पंक्ति मिलाएका छन्ः याे याैनतामा अल्झीएकाे महराजीकाे ज़िन्दगी कस्लाई दाेष देखाउने...
काठमाडौं– आदिवासी नेता आङकाजी शेर्पाले काठमाडौंको चन्द्रागिरी डाँडामा राखिएको पृथ्वीनारायण शाहको शालिक तुरुन्त हटाउन माग गरेका छन् । चन्द्रागिरी डाँडामा पुगेर ‘किर्ती लक्ष्मी’को स्केच तस्बिर प्रदर्शन गर्दै शेर्पाले पृथ्वीनारायणको शालिक हटाउन माग गरेका हुन् । शेर्पाले पृथ्वीनारायणलाई ‘जनहत्यारा’ भन्दै आएका छन् । पृथ्वीनारायणले किर्तिपुरबासीसँगको युद्धमा किर्तिपुरबासीले हार स्वीकार गरे पनि उनीहरुको नाक,...

धेरै पढिएकाे

ताजा समाचार