Saturday, July 11, 2020

Tag: अल्लो

–निनाम कुलुङ ‘मंगले’ नेपालमा १२०० मिटरदेखि ३००० मिटरको उचाइसम्म पाइने र अंग्रेजी भाषामा ‘हिमतयालयन जायन्ट नेटल’ अनि ठेट नेपाली भाषामा ‘भाङ्ग्रे सिस्नो’ भनिन्छ भने हाल प्रचलित नेपाली भाषामा भने आम रुपमा अल्लो भनेर चिनिन्छ । साथै कुलुङ जातिको मातृभाषामा ‘जा–खील’ भनिन्छ । यही जा–खीलको बोक्रा÷रेसाबाट बनेको धागो÷रेसालाई कुलुङ भाषामा ‘जाखिल्मा’...

विशेष

ताजा समाचार