Sunday, July 12, 2020

Tag: अनियमितता

ऋषि राई कटारी । उदयपुरको कटारी नगरपालिकाको कटारी अस्पतालमा निर्माणाधिन म्युजिकल गार्डेन, रेक्टो, रेनोभेसनको काम अहिले पनि जारी छ । प्रदेश नं १ काे सामाजिक विकास मन्त्रालयको ६२ लाखको आयोजनाको काम गत असार मसान्त भित्रमा सकिनुपर्ने भएपनि भदौ जानै लाग्दा समेत काम सकिएको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका लेखापाल यादब...
  बझाङ, १७ असोज । स्थानीय तहमा हुने आर्थिक अनियमितता र भ्रष्टाचारप्रति जनता सचेत हुन थालेका छन् । गाउँपालिका वा नगरपालिकाबाट हरेक विकास निर्माणमा हुने खर्चसम्बन्धी सूचना जनताले माग्न थालेका छन् । कुन शिर्षकमा कति छुट्याइएको र कति खर्च भयो ? भन्दै चासो व्यक्त गर्न थालिएको छ । अनियमितता वा भ्रष्टाचार भएकाे...

विशेष

ताजा समाचार