Saturday, July 11, 2020

Tag: अग्रज गायक

ललितपुर । ‘अलगमा अग्रज’को कात्तिक शृंखलामा अग्रज गायक तथा संगीतकार जीतेन राई प्रस्तुत भएका छन् । अलग आर्ट हबद्वारा शनिबार ललितपुरकाे सातदाेबाटाेमा आयोजित कार्यक्रममा गायक राईले ‘साउने भेल उर्लेर आउँदा’, ‘उराठै लाग्छ नि’, ‘मालिङ्गो काटी बिनायो बाजा’, ‘उड्दै आयो हवाइजहाज’, ‘भन्ज्याङ पारी यारी खोला’, ‘नाना छापारी’लगायत दर्जनभन्दा बढी कालजयी गीतहरु...

विशेष

ताजा समाचार