बिहे नगरीकनै बच्चा जन्माउन चाहन्छुः नायिका सापकाेटा

नायिका नम्रता सापकोटाले आफूलाई विहे नगरी नै बच्चाको चाहना रहेको बताएकी छन् ।

नायिका सापकोटाले बिहेबिनै बच्चा जन्माउने चाहना पूरा गर्नका लागि आफ्नो योजना समेत सुनाएकी छन् ।

’बिहे नगरी बच्चा जन्माउन चाहन्छु, मलाई सिंगल मदर बन्ने चाहना छ, एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here