यी हुन् प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन संसदमा अनुपस्थित हुने २८ सांसद

प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत पाउन सकेनन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत, विपक्षमा १२४ मत र ततस्थ मत १५ भएको छ । याेसँगै अब ओली सरकार काम चलाउ सरकार मात्र भएकाे छ ।

नेकपा एमालेका माधव झलनाथ समूहका २८ जना सांसदहरु बैठकमा अनुपस्थित भएर प्रधानमन्त्रीलाई असहयोग गरे भने जसपाका १ महन्थ ठाकुर समूहका १५ जना सांसद तटस्थ बने ।
यी हुन् बैठकमा अनुपस्थित भएर ओलीलाई ढाल्ने एमालेका सांसदहरु

१. योगेश भट्टराई

२. झलनाथ खनाल

३. पवित्रा निरौला खरेल

४. भवानी खापुङ

५. जयकुमार राई

६ . यज्ञराज सुनुवार

७. गणेश पहाडी

८. विरोध खतिवडा

९. कृष्णलाल महर्जन

१०. माधवकुमार नेपाल

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भुसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणि चौधरी

१७. झपट रावल

१८. भीमबहादुर रावल

१९. दीपकप्रकाश भट्ट

२०. सुरेन्द्र पाण्डे

२१. रामकुमारी झाँक्री

२२. सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४ं कल्याणी खड्का

२५.निरादेवी जैरु

२६. कलिला खान (उपस्थित भएर भाेट नहाल्ने)

२७. लक्ष्मीकुमारी चौधरी

२८. मुकुन्द न्यौपाने

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here