एसईई र कक्षा १२ को परीक्षा स्थगित

file photo

राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा– १२ को परिक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

यही जेठ १३ गते हुने एसईईकाे र जेठ २६ गते हुने तय भएकाे कक्षा १२ काे गरी दुबै परीक्षा अर्काे निर्णय नभएसम्मका लागि स्थगित गरिएकाे बाेर्डका अध्यक्ष चन्द्रमणि पाैडेलले जनाएका छन् ।

काेराेना महामारीकाे दाेस्राे लहरका कारण परीक्षा स्थगित गर्न परेकाे हाे ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here