किरात बायुङ राई सुम्निखिमकाे साेलुखुम्बु जिल्ला कमिटी गठन

किरात बायुङ राई सुम्निखिमकाे साेलुखुम्बु जिल्ला कमिटी गठन गरिएकाे छ ।

शनिबार नेचा बतासेमा भएकाे एक भेलाले छत्रबहादुर बायुङ राईको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेकाे हाे । भेलामा किरात बायुङ राई सुम्निखिमका केन्द्रिय सदस्य भिमकुमरी बायुङ राई प्रमुख अतिथि थिइन् ।

कमिटी गठनसँगै अब हुने आउने १२औं राष्ट्रिय जनगणनामा जातिकाे महलमा राई लेख्ने, धर्मको महलमा किरात लेख्ने र मातृभाषा र पुर्खाको भाषामा बायुङ लेख्ने तथा लेखाउने निर्णय पनि गरिएकाे छ ।

जिल्ला कार्य समितिकाे नामावली

(१) अध्यक्ष – छत्रबहादुर बायुङ राई – भिनेम

(२) उपाध्यक्ष – चन्द्रसिंह बायुङ राई – खाल्देल

(३) उपाध्यक्ष – मनु बायुङ राई – दोदी

(४) सचिव – लिलाबहादुर बायुङ राई – जेजुरु

(५) सह-सचिव – सविन बयुङ राई – फ्रेवा

(६) कोषाध्यक्ष – जगबहादुर बायुङ राई – भिनेम

(७) सदस्य – नन्दमाया बायुङ राई – फ्रेवा

(८) सदस्य – नौधन बायुङ राई – गुगुर्दी

(९) सदस्य – रोशन बायुङ राई – भिनेम

(१०) सदस्य – सिंहबहादुर बायुङ राई – दुवा/चौतारा

(११) सदस्य – रामकुमारी बायुङ राई – रुन्ङ्गा

(१२) सदस्य – चन्द्रबहादुर बायुङ राई – खल्देल ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here