महन्थ ठाकुरसँग राजेन्द्र महतो नै असन्तुष्ट

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच असन्तुष्टि चुलिएको छ ।

वैशाख २७ गते संसदीय दलको नेताको हैसियतमा महन्थले निर्णय गर्ने लेखिएको कागजमा सांसदहरूलाई हस्ताक्षर गराएपछि महतोले ‘रिजर्भेसन’ राखेका छन् ।

जसपा एकीकरणका बेला दलको नेता महतोलाई बनाउने सहमति भएको थियो। तर, सहमति भंग गरी दलको नेता बन्न ठाकुर आफैं अघि सरेपछि दुई नेताबीच फाटो देखिएको छ । देखापढी

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here