पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य र छ ।

पछिल्लाे २४ घण्टामा २ हजार १०१ जनाकाे काेराेनाकाे परीक्षण गरिएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here