नेपाल आयल निगमले एक हप्तामा २ पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँले बढाउने निर्णय गरेकाे छ ।

माघ २८ गते पनि निगमले पेट्रेलियम पदार्थको मूल्य बढाएको थियाे । मुल्य बढेपछि पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धनको खुद्रा बिक्री मूल्य क्रमशः ११४, ९७, ६७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here