पछिल्लो समय टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक संजालमा एक बडीबिल्डर सुन्दरी भाइरल भएकी छन् । उनको शक्तिशाली शरीर देखेर सबै अचम्मित हुन्छन् ।

यी बडीबिल्डर सुन्दरीको नाम जेसिका गुइनान हो । सामाजिक संजालमा उनलाई क्विन अफ बडीबिल्डर पनि भन्ने गरिन्छ । किनकि उनी सुन्दर छिन् र उनको शारीरिक सुगठन पनि निकै लोभलाग्दो छ ।

उनको अनुहार चाहिँ क्युट र शरीर चाहिँ निकै बलिष्ठ छ । उनको बलिष्ठ शरीर देखेर युवकहरू समेत चकित पर्ने गर्छन् ।

जेसिकाको यी तस्विरहरु देखेर जो कसैले भन्नेछन् “वाह ! फिगर हुनु त यस्तो पो त !

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here