भाेजपुरकाे अरुण गाउँपालिका वडा नं ४ मा जनता समाजवादी पार्टी (जसपा)काे वडा समिति गठन गरिएकाे छ ।

शुक्रबार राजकुमार राईकाे अध्यक्षता सम्पन्न भेलाबाट देवी मगरकाे अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएकाे हाे ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य इन्द्रहाङ किराती, संघीय परिषद् सदस्य मणिकुमार राई, भाेजपुर जिल्ला अध्यक्ष आशकुमार राई, जिल्ला उपाध्यक्ष रमेश खत्री, समाजवादी विद्यार्थी युनियन केन्द्रीय सदस्य झिलकुमार खिम्बुले राई, भोजपुर जिल्ला समाजवदी विद्यार्थी युनियन सचिब धिरेन खिम्बुले राई लगायतकाे उपस्थिति थियाे ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here