पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जनामा कोरोना पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनामा कोरोना पुष्टि भएकाे हाे ।

यसैगरी उत्यकामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ३ र ललितपुरका २ जना छन् ।

हाम्राे युट्युब च्यानल सब्स्क्राइभ गर्नुहाेला

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here