चीनले कोरोना भाइरस विरुद्धको खोप निर्माण गरेको छ । उक्त खोप आम नागरिकमा प्रयोग गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुमति समेत दिएको छ ।

चीन डब्लुएचओबाट आम नागरिकमा खोप लगाउन अनुमति पाउने पहिलो देश बनेको छ ।

चीनले हाल पाँच वटा खोप तेस्रो चरणमा परीक्षण गरिरहेको छ । डब्लुएचओले ती खोप आम नागरिकमा प्रयोग गर्न अनुमति दिइएको हो ।

चीनको सरकारी कम्पनी सिमोफोर्मले ती खोप विकास गरी परीक्षण गरिरहेको छ । जसले यसअघि नै विभिन्न स्थानमा आपतकालिन अवस्थामा प्रयोग गर्ने अनुमति पाइसकेको थियो । एजेन्सी

हाम्राे युट्युब च्यानल सब्स्क्राइभ गर्नुहाेला ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here