ललितपुरकाे पाटन अस्पतालमा उपचारकाे क्रममा एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुने ४५ वर्षकी महिला हुन् ।

अस्पताल स्राेतका अनुसार ती महिलालाई ज्वराे आएको थियाे । उनी गत भदाै २९ गते अस्पताल भर्ना भएकी थिइन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here