जनता समाजावादी पार्टी झापा जिल्लाको समायोजनका लागि दिपेनबाला राईको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा संगीता रौनियार, सिवन सोराली मगर, गोकुल हुमागाईँ र पुष्प पौडेल सदस्य छन् ।

समाजवादी पार्टीको तर्फबाट राईको संयोकत्वमा कार्यदल गठन गरिएको हो । अब राष्ट्रिय जनता पार्टीको तर्फबाट समेत कार्यदल बनेपछि दुवै संगठनबिच समायोजन प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here