जनता समाजवादी पार्टी (जसपा) ले ‘ईनफ इज ईनफ’ अभियानको मागप्रति ऐक्यबद्धता जनाएको छ ।

ईनफ इज ईनफ अभियानका जायज माग अबिलम्ब पूरा गरी देशको बिग्रदो अवस्थामा सुधार ल्याउन अल्पकालिन र दिर्घकालिन योजना बनाउन जसपाको माग छ ।

मंगलबार जसपा केन्द्रीय कार्यालयका प्रकाश अधिकारीले एक प्रेस विज्ञप्ति जारी गरी ईनफ इज ईनफका अभियान्ताहरुले १४ बुँदे माग राखी सुरु गरेको अनशनलाई सरकारले बेवास्ता गर्ने दृढता गरेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here