गायक प्रमोद खरेलकाे ‘मेरो छाती धड्कियोस्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएकाे छ । जसमा कशिस दाहालले अभिनय गरेकी छन् ।

आधा दर्जन चलचित्र र तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी कशिसलाई अभिनयमा भूपेशसिंह ठकुरीले साथ दिएका छन् ।

राज सरगमको शब्द रहेको यस गीतलाई संगीतकार विपिन आचार्यले कम्पोज एरेन्ज तथा मिक्सिङ गरेका छन् । छायाँकन भने नरेश चैसिरले गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here