गायिका एलिना चौहान र गायक कर्साङ लामाको आवाजमा रहेको ‘म त मरी जाऊँ’ बोलको गीत बजारमा आएको छ ।
पछिल्लो समय चर्चा बटुल्न सफल गायक एंव संगीतकार कर्साङ लामाले सांगीतिक क्ष्रेत्रमा नयाँ प्रयोग ल्याएका छन् ।

गीतमा दिनेश सुवेदीको शब्द, गायक कर्साङ लामाको संगीत, संगीत संयोजन र मिक्सिङ रहेको छ भने स्वरमा गायिका एलिना चौहानले साथ दिएकी छन् ।

भिडियोलाई निर्देशन बाबु जिम्बाले छायांकन, कोरियोग्राफी र निर्देशन गरेका हुन् भने छायांकन, सम्पादन र कलर आशिष जिम्बाले गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here