मानिसको आनीबानीबारे कुरा गर्ने हो भने सबैको कुन व्यवहार स्विकार्य र कुन अस्विकार्य भन्ने आ–आफ्नै धारणा हुन्छन् ।

तर कुनै एक अज्ञात व्यक्तिले बाथरुमको बानीबारे एउटा सामान्य प्रश्न मात्र उठाइदिँदा पनि ठूलो र गरमागरम विवाद शुरु भएको छ ।

किडसपट पत्रिकाका अनुसार उक्त अनौपचारिक बहसको क्रममा एकजना सहभागीले केही समय अघि आफ्ना साथीहरुका घरमा बस्नेबेला आफ्ना मंगेतरले बाथरुममा नुहाउँदै गर्दा पिसाव फेरेको तथ्य बाहिर ल्याएका छन् । ति पुरुषले शुरुमा आफुलाई मंगेतरको कुरा पत्यार नै नलागेको बताएका छन् ।

साथै सो बहसमा अधिकांश मानिसले बाथरुम भित्र यस्ता थुप्रै उटपटाँग कामहरु गर्ने गरे पनि त्यसलाई गोप्य न राख्ने गरेको पनि चर्चा चलेको थियो ।

तिनीहरुले अर्काको बाथरुममा त्यसरी पिसाव फेर्नु सही हो गलत भन्ने सम्बन्धमा मत सर्भेक्षण गर्न आस्क प्रुडन्स नामक अखवारको स्लेटको सल्लाह स्तम्भमा यो प्रश्न पठाएका छन् । एजेन्सीकाे सहयाेगमा ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here