काठमाडौं । जनता समाजवादी पार्टीका नेता डम्बर खतिवडाले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा छोडेको भन्ने विषय सत्य नभएको बताएका छन् ।

पार्टी एकताको बेला यो मुद्दा उल्लेख नभए पनि मुद्दा छोडेको भनेर कही नलेखिएको नेता खतिवडाले जिकिर छ ।

उनले ट्वीट गर्दै लेखेका छन्, ‘जसपाले प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा छोड्यो भन्ने हल्ला सत्य होइन । एकताको मन्थन अवधिका लागि अनुल्लेख गरेको हो । यो छोडेको भनेर कही लेखिएको छैन ।’

उनले एकता मन्थन अवधिपछि यो सवाल पुनस्थापित हुने उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here