काठमाडाैं । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।

यससँगै अब नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here