काठमाडाैं । भिजे तथा मोडल ओशिन सिटौलाकाे सामाजिक सञ्जालमा हजारौं फ्यान छन् ।

उनको बोल्ने कला र सुन्दरताले फ्यान बढेकाे हाे । पछिल्लो समय ओशिन मिडियामा खासै देखिएकी छैनन् । द भ्वाइस अफ नेपालमा सुशील नेपालसँग कार्यक्रमको होस्ट गरेकी उनलाई त्यही शोबाट धेरैले चिनेका हुन् ।

ओशिनलाई इन्स्टाग्राममा १ लाख ७४ हजार भन्दा बढीले फलो गरेका छन् । उनले इन्स्टाग्राममा आफ्नाे हट तस्बिरहरु शेयर गर्ने गर्छिन् ।

इन्स्टाग्रामबाट
इन्स्टाग्रामबाट
इन्स्टाग्रामबाट

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here