होलीको मौकामा बलिउड जगतमा कलाकारहरुको क्रेज देखिएको छ । बलिउड एक्ट्रेस सनी लियोनी पनि होलीको रङमा रंगिन देखिइन् । सनीले आप्mनो पति डेनियल वेबर र तीनजना बच्चाको साथमा होली मनाइन् ।

सनीको होलीको तस्बिर र भिडियो सोसल मिडियामा शेयर भइरहेको छ । जुन मजाले भाइरल भएको छ ।

तस्बिरमा सनीको पतिलाई सनीले रङ लगाएको र सनी मस्तिका साथ डान्स गरिरहेको देखिन्छ । यो भिडियो र फोटोमा सनी निकै राम्री देखिएकी छन् ।

View this post on Instagram

Happy Holi!!!!?

A post shared by Daniel "Dirrty" Weber (@dirrty99) on

भिडियोमा सनी र उनका पति आपसमा रङ लगाएको र डेनियलले बच्चा बोकिरहेको देखिन्छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here