काठमाडाैं । वरिष्ठ गायक राई इज किङकाे नामले परिचित गायक राजेशपालय राईको स्वरमा पुर्वै धरान…, गीतको भिडियो बजारमा आएको छ ।

पूर्वाञ्चलको अति रमणिय ठाउँ धरानको बरी परिको परिवेशलाई यो गीतको भिडियोमा समेटिएको छ । गीतमा धरानको अनेकौं संस्कार र संस्कृतिलाई समेटिएको छ ।

युगल श्रेष्ठको शब्द तथा डिआर अटुको संगीत संयोजन रहेको छ । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here